Logo

झलनाथ खनाल २ हजार मतले पछाडी



काठमाडौं, मंसिर ७ । नेकपा (एमाले) का इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत सो क्षेत्रका नेकपा |(एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनालभन्दा २ हजार मतले अगाडि छन् ।

पछिल्लो परिणामअनुसार उनले १०२८७ मत ल्याएका छन् । खनालले ८ हजार ७ सय ८० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot