Logo

फिफा विश्वकपमा आज पनि चार खेल



काठमाडौं, मंसिर ७ । कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन् । आज समूह ‘इ’ र ‘एफ’ को समान दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा गत संस्करणको उपविजेता क्रोएसियाले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल नेपाली सययअनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ अन्तर्गतकै अर्को खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । यो खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

समूह ‘ई’ अन्तर्गत हुने खेलमा साँझ ६ः४५ बजे जर्मनीले जापान आफिफा विश्वकपमने सामने हुनेछन् । समूह ‘इ’ कै अर्को खेलमा राति ९स्४५ बजे स्पेन र कोस्टारिका भिड्दैछन् ।



प्रतिक्रिया दिनुहोस्