Logo

रवि लामिछानेले बढाए मतान्तर



काठमाडौं, मंसिर ७ । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

लामिछानेले पछिल्लो मत परिणामअनुसार ९०७८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot