Logo

कास्की–२ (१) मा एमालेका कार्की विजयी



काठमाडौं, मंसिर ७ । कास्की–२(१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot