Logo

चितवन–२ मा ३२ हजार मत गन्दा रवि लामिछानेले कति पाए !



काठमाडौं, ७ मंसिर । अहिलेसम्म चितवन–२ मा ३२ हजार २९९ मतगणना भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ७ हजार ६७९ मतान्तरले अग्रता लिएका छन् ।

उनले प्राप्त परिणाम अनुसार १५ हजार ४०४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ७२५ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यसैगरी, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार १३८ मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot