Logo

सिरहा–४ मा विरेन्द्र महतो १८४२ मतले अगाडि, पछ्याउँदै धर्मनाथ साह



काठमाडौं, ७ मंसिर । सिरहा–४ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । कर्जन्हा नगरपालिकाको मतगणना सकिएर मिर्चैया नगरपालिकामा मतगणना भैरहेको छ ।

मिर्चैया नगरपालिकाका वडा नम्बर १ र २ मा गणना सम्पन्न हुँदा जसपाका डा. विरेन्द्र प्रसाद महतो ६८७८ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई नेकपा (एकीकृत समाजवादी) का धर्मनाथ प्रसाद साहले पछ्याएका छन् ।

साहले ५१३७ मत प्राप्त गरेका छन् । त्यस्तै, जनमत पार्टीका विरेन्द्र प्रसाद साहले भने २७७८ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot