Logo

डोटी (ख)बाट माओवादीका ओली निर्वाचित



काठमाडौं, ७ मंसिर । डोटी प्रदेश (ख)बाट नेकपा माओवादीका शिवसिंह ओली निर्वाचित भएका छन् ।

ओलीले १४ हजार ४७ मत ल्याएर एमालेका उम्मेदवारलाई पराजित गर्दैै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले १३ हजार १२८ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot