Logo

सिन्धुपाल्चोक–१ मा माओवादी र एमालेबीच कडा टक्कर, ३५ मतले सुवोध अगाडि



काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ ।

अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् ।

उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् ।

अहिले बलेफीमा गणना जारी । अब जुगल र साँगाचोकगढीमा गणना हुन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्