Logo

ताप्लेजुङमा योगेश भट्टराई विजयी



काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् ।

भट्टराईले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

मतपरिणामबारे औपचारिक घोषणा हुन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्