Logo

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे



काठमाडौं, ७ मंसिर । सुनसरी–४ मा सुरुवातीदेखि अग्रता लिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परेका छन् ।

प्राप्त भएको पछिल्लो मत परिणामअनुसार कार्कीले ७ हजार ३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएका छन् ।

कार्की र कुसियैतबीचको मतान्तर १ हजार १०४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot