Logo

भोजपुरमा माओवादीका सुदन किराँतीको अग्रता फराकिलो, शेरधन राई पछि परे



काठमाडौं, ७ मंसिर । भोजपुरमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन किराँतीले अग्रता फराकिलो बनाएका छन् ।

उनले एमालेका शेरधन राईलाई पछि पारेका छन् । किराँती शेरधनभन्दा १९८५ मतले अगाडि छन् ।

किरातीले ९०६५ मत प्राप्त गर्दा एमालेका राईले ७०८० मत प्राप्त गरेका छन्। किराँती ०७४मा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot