Logo

बाग्लुङ–२ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित



काठमाडौं, ७ मंसिर । बाग्लुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका सचिव पौडेलले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।

सत्तागठबन्धनका साझा उम्मेदवार पौडेलले २४ हजार ७७९ मत ल्याएका छन् भने एमालेकी चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन््



प्रतिक्रिया दिनुहोस्

Screenshot