बारा-४ मा एकीकृत समाजवादीका श्रेष्ठ विजयी


काठमाडौं, ७ मंसिर । बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् ।

उनले २०२९१ मत ल्याएका छन् । मियाँले १३८६३ मत प्राप्त गरेका छन् ।