Logo

झापा-१ मा विश्वप्रकाश शर्मा निर्वाचित



काठमाडौं, ७ मंसिर । झापा–१ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

शर्माले एमालेका अग्निप्रसाद खरेललाई पराजित गरेका छन् । शर्माले ३९६२४ मत पाएका छन् । खरेलले २५३४९ मत पाएका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot