Logo

शक्ति बस्नेत तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित



सुर्खेत, मंसिर ८ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

उनले ९ हजार ३१ मतान्तरले एमालेका निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन्। बस्नेतले ३४ हजार १५१ भोट ल्याए भने आचार्यको पक्षमा २५ हजार १२० मत आयो। प्रतिनिधिसभामा बस्नेतको यो तेस्रो पटकको जित हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot