Logo

शंकर पोखरेललाई पराजित गर्दै दाङ–२ मा रेखा शर्मा निर्वाचित



काठमाडौं, ८ मंसिर । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छिन् ।

उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

औपचारिक रुपमा मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot