Logo

शंकरको पराजयपछि मेटमणिले दिए यस्तो प्रतिक्रिया



काठमाडौं, ८ मंसिर । नेकपा एसका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले शंकर पोख्रेलको पराजयलाई प्रतिगामि/पश्चागामिका मुख्य मतियारको हार भएको टिप्पणी गरेका छन् ।

दाङ–२ नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई करिब २ सय मतान्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्,‘दाँङको २ नं जितियो । प्रतिगामि / पश्चागामिका मुख्य मतियारको हार भयो । नेपालको राजनिति जहिले नि प्रगतिशिलहरू जित्ने सस्कृति छ । बधाई छ – निष्कलंक ब्यक्ति रेखा शर्मालाई ।’



प्रतिक्रिया दिनुहोस्