Logo

गुल्मी–१ मा भण्डारी अघिअघि, ज्ञवाली पछिपछि



काठमाडौं, ८ मंसिर । गुल्मी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार भण्डारीले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदीप ज्ञवालीलाई ८१२ मतान्तरले पछि पार्दै अग्रता लिएका हुन् ।

भण्डारीले १३ हजार ३०२ मत प्राप्त गर्दा एमालेका ज्ञवालीले १२ हजार ४९० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्