Logo

रेखा थापाको कति मत !



काठमाडौं, ८ मंसिर । हिम्मतवाली नायिका रेखा थापा मोरङ–३ बाट चुनावी मैदानमा उत्रिएकी छिन् । जारी मतगणनामा उनी तेस्रो स्थानमा छिन् ।

प्राप्त भएको पछिल्लो परिणामअनुसार राप्रपाकी उममेदवार रेखाले ६ हजार २९१ मत प्राप्त गरेकी छिन् । सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले लिड गरिरहेका छन् ।

शर्माले २६ हजार २२१ मतसहित अग्रता लिइरहेका छन भने नेकपा माओवादीका भानुभक्त ढकाल दोस्रो स्थानमा छन् ।

गायिका कोमल वली, कमेडियन हिमेश पन्त, गायक सञ्जय श्रेष्ठलगायत कलाकारहरु चुनावी मैदानमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्