Logo

रौतहट-३ प्रभु साह निर्वाचित



काठमाडौं, ८ मंसिर । रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्।

साह ३२४६७ मत ल्याएर विजयी भएका हुन्। उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५२०० मत ल्याएका हुन् ।

साह उम्मेदवारी दिनुअघिसम्म एमालेमा थिए । एमालेबाट उम्मेदवारी नदिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्