Logo

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित



काठमाडौं, ८ मंसिर । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित पाण्डेले ३५९३४ मत ल्याएका छन् । उनीसँग पराजित त्रिपाठीले २७९५३ मत ल्याए ।



प्रतिक्रिया दिनुहोस्