Logo

धनुषा–३ मा एमालेकी जुली महतो विजयी



काठमाडौं, ९ मंसिर । धनुषा–३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) विजयी भएकी छिन् ।

महतोले ९ हजार ७०२ मतान्तरले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

उनले ३३ हजार ३८८ मत ल्याएकी छिन् भने झाले २३ हजार ६८६ मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्