Logo

सिराहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित



काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभा सदस्यको लागि सिराहा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका लीलानाथ श्रेष्ठ दोस्रोपटक विजयी भएका छन् ।

श्रेष्ठले नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई ११ सय ८२ मतान्तरले पराजित गर्दै २८ हजार ६४ मत ल्याएर विजयी भएका हुन् । साहले २६ हजार ८८२ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्