Logo

स्याङ्जा–१ मा मरासिनीलाई पराजित गर्दै कांग्रेसका थापा निर्वाचित



काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभा सदस्यमा स्याङ्जा क्षेत्र नं. १ मा राजु थापा विजयी भएका छन् । नेपाली कांग्रेसका थापाले नेकपा एमालेका नारायण मरासिनीलाई ३२ सय ५५ को मतान्तरले पराजित गर्दैै विजयी भएका हुन् ।

थापाले ३१ हजार ९ सय ९९ मत पाएका छन् भने मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् । गत २०७४ सालको निर्वाचनमा थापालाई मरासिनीले पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्