Logo

महोत्तरी–१ मा गिरिराजमणिको अग्रता, पछ्याउदै कोइरी



काठमाडौं, ९ मंसिर । आइतबार भएको निर्वाचनको मतगणना जारी छ । महोत्तरी–१ नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ६९७ मतले अग्रता लिएका छन् ।

सत्तागठबन्धनका साझा उम्मेदवार पोखरेलले नेकपा एमालेका लक्ष्मी कोइरीलाई पछि पार्दै लिड गरेका हुन् ।

पोखरेलले १४ हजार ५९ मत पाएका छन् भने महतोले १३ हनार ३६२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, जनमत पार्टीका राजकिशोर साहले २४ सय ७५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्