Logo

सुजाता कोइराला पराजित, एमालेका ऋषिकेश पोखरेल विजयी



काठमाडौं, ९ मंसिर । मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार सुजाता कोइरालालाई पराजित गरेका हुन् ।

पोखरेलले ३३१४८ मत ल्याए । उनीसँग पराजित कोइरालाले भने ३१९४० मत प्राप्त गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्