Logo

रुपन्देही-२ मा विष्णु पौडेल निर्वाचित



काठमाडौं, ९ मंसिर । रुपन्देही २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् ।

एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले २७१४७ मत ल्याएका हुन् । उनीसँग पराजित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५७८१ मत ल्याएका हुन् ।

निर्वाचित पौडेल र पराजित पौडेलबीच १३६६ मतको अन्तर छ । अहिले केहीबेरमा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्