Logo

रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित्



काठमाडौं, १० मंसिर । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित् भएको छ ।

सो क्षेत्रमा राप्रपाका दीपक बोहोराको जित सु्निश्चित् भएको छ ।

२५०० मतगणना हुन बाँकी रहँदा बोहोराले २८०० को अग्रता बनाएका छन् ।

सो क्षेत्रमा सुरुवातदेखि नै खाँण र बोहोराको कडा टक्कर देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्