Logo

धनुषा–४ मा रघुवीर महासेठभन्दा महेन्द्र यादव १६०४ मतले अगाडि



काठमाडौं, १० मंसिर । धनुषा–४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पछिल्लो समय अग्रता कायम राखेका छन् ।

उनले १९४६९ मत ल्याएका छन् । एमालेका रघुवीर महासेठ १७८६५ मत ल्याएर कडा प्रतिष्पर्धामा छन् ।

उनीहरुबीच १६०४ मतको अन्तर छ । क्षिश्वेरनाथ नगरपालिकाको वडा नम्बर ५ मा ७०० मतगणना हुँदासम्मको यो परिणाम हो ।



प्रतिक्रिया दिनुहोस्