Logo

धनुषा-१ मा माओवादीका मात्रिका यादव पराजित, जसपाका दीपक कार्की निर्वाचित



काठमाडौं, १० मंसिर । धनुषा-१ बाट प्रतिनिधिसभाका लागि जसपाका दीपक कार्की निर्वाचित भएका छन् ।

उनले माओवादी केन्द्रका मात्रिका प्रसाद यादवलाई पराजित गरेका हुन् ।

निर्वाचित कार्की र पराजित यादवबीच ५९४८ को मतान्तर छ ।

कार्कीले २७४३१ मत ल्याउँदा यादवले २१४८३ मत ल्याएका छन् ।

यो जितसँगै कार्कीले यादवसँग ०७४ को हारको बदला लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्