Logo

सुनसरी–१ मा घण्टीलाई पछि पार्दै अशोक राई



काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा क्षेत्र १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएको छन् ।

सुरुवातीदेखि अग्रता लिदै आएकी रास्वपा र्की उम्मेदवार गोमा तामाङलाई पछिल्लो मतपरिणाम अनुसार पछि पारेका हुन् ।

अशोक राईले १३ हजार ८०१ मत प्राप्त गरेर अग्रस्थानमा पुगेका छन् भने उनलाई पछ्याउदै तामाङले १३ हजार ७९७ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot