Logo

भित्र बैठक बाहिर तालाबन्दी, बैठकमा सहभागी सबै थुनिए



काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेको छ ।

सरकारी आवासमा मदिरा सेवन गरी बितण्डा मच्चाएको भन्दै ४ बुँदे माग राखेर तालाबन्दी गरेको हो ।

बैठक चलिरहेको बेला तालाबन्दी गरिदा कर्मचारी र जनप्रतिनिधिहरु भित्रै थुनिएको जनाइएको छ ।

नेकपाका कार्यकर्ताले तालाबन्दी गरेपछि नाराबाजी समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot