Logo

धनुषा–४ मा कडा प्रतिष्पर्धा, रघुवीर महासेठभन्दा महेन्द्र यादव ९७३ मतले अगाडि



काठमाडौं, ११ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच कडा प्रतिष्पर्धा भैरहेको छ ।

अहिले कांग्रेसका यादवले ९७३ मतले अग्रता लिएका छन् । बटेश्वरका केही वडाहरु र मिथिला नगरपालिकाको मतगणना बाँकी छ ।

यी दुई नेताबीच सुरुवातदेखि नै रोचक प्रतिष्पर्धा छ । यादवले २२६४२ मत ल्याएका छन् । उनलाई पछ्याएका महासेठले २१६६९ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्