Logo

धनुषा-४ मा महेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै रघुवीर महासेठ



काठमाडौं, ११ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा चलिरहेको छ ।

कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्।

यादव र महासेठबीच अहिले ४५८ को मतान्तर छ । यादवले २३५६५ मत पाउँदा महासेठले २३१०७ मत ल्याएका छन् ।

यो क्षेत्रमा ०७४ मा महासेठ निर्वाचित भएका थिए । त्यतिवेला उनले यादवलाई पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्