Logo

रघुवीर महासेठ ६०२ मतले पछाडि



काठमाडौं, मंसिर १२ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् ।

यादवले २६९१४ मत ल्याएका छन् । त्यस्तै नेकपा (एमाले)का रघुवीर महासेठले २६३१२ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्