Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १२ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र विक्रिदर १३१ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ५८ पैसा र विक्रिदर १३६ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३ पैसा र विक्रिदर ८८ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot