Logo

विवाह पञ्चमी महोत्सवमा रामलीलाको झलक



काठमाडौँ,१२ मँसिर । जनकपुरधाममा आयोजना गरिएको विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरको प्राङ्गनमा मञ्चन गरिएको रामलीलाको झलक । तस्बिरः अजयकुमार साह/रासस

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्