Logo

थापाथलीको सुकुम्बासी बस्ती रणमैदान (भिडियोसहित)



काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाउने हल्लापछि सुकुम्बासीहरु प्रतिकारमा उत्रिएका छन् ।

उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन पनि माग गरिरहेका छन् ।

आक्रोसित भएका सुकुम्बासीहरुले हतियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्