Logo

महानगरको विरोधमा घरेलु हतियारसहित सुकुम्बासीको प्रदर्शन



काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरु हतियारसहित उत्रेका छन् ।

संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन् । आक्रोसित भएका सुकुम्बासीहरुले हतियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् ।



प्रतिक्रिया दिनुहोस्