Logo

सुनसरी–३ मा गच्छदारलाई पराजित गर्दै भगवती विजयी



काठमाडौं, १३ मंसिर । मतगणना नसकिदै सुनसरी–३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)ले की भगवती चौधरी विजयी भएकी छिन् ।

प्राप्त मतगणनाको पछिल्लो परिणामअनुसार उनले ३९ हजार २९७ मत पाएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।

गच्छदार र चौधरीबीच ५ हजार ४३४ मतान्तर छ । अब गन्न बाँकी मत ४१ सय ३४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्