Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १४ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र विक्रिदर १३१ रुपैयाँ ६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ३१ पैसा र विक्रिदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७१ पैसा र विक्रिदर ८८ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्