Logo

स्थायी विकल्पबिना संरचना नहटाउन माग



काठमाडौं, १४ मंसिर । थापाथलीस्थीत बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले स्थायी विकल्प बिना जबरजस्ती हटाउन खोजेको भन्दै केही संघसंस्थाहरुले विरोध जनाएका छन् ।

बुधबार संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजले संयुक्त रुपमा खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।

उचित व्यवस्थापन बिना बस्ती हटाउन नहुने उनीको तर्क छ । विरोध र्याली भृकुटीमण्डपबाट सुरु भएर पुतली सडक, बागबजार, रत्नपार्क हुदै भद्रकाली, माइतीघरबाट सुकुम्बासी बस्तीमा पुगेको थियो । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्