Logo

मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानीको मुहान अवलोकन



काठमाडौँ,१४ मँसिर । सिन्धुपाल्चोकको मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान आइपुग्नु भएका खानेपानी मन्त्री उमाकान्त चौधरी पानीको मुहान अवलोकन गर्नुहुँदै । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हालिएको र पानी सुरुङमा हालेको १० देखि १२ दिनमा काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिनुभएको छ । तस्बिरः देवराज सुवेदी/रासस



प्रतिक्रिया दिनुहोस्