Logo

राजेशपायल राईले पहिलोपटक सार्वजनिक छोराको तस्विर



काठमाडौं, १४ मंसिर । गायक राजेशपायल राईले पहिलोपटक आफ्ना छोराको तस्बिर सार्वजनिक गरेका छन् ।

गायक राईले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायारेमको तस्बिर सार्वजनिक गरेका हुन् ।

उनले आफुना दाजुका छोरी राइसासँग सायारेमको तस्बिर पोस्ट गर्दै लेखेका छन्,‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडिओ टिकटकमा सार्वजनिक गरेकी छिन् । जहाँ राजेशपायल देखिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्