Logo

उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा सम्बोधन गर्दै गगन थापा



काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संसदीय दलको नेताको लागि तयारी गर्ने बताएका छन् ।

राजधानीस्थित नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा बुधबार बोल्दै थापाले प्रतिनिधि सभामा निर्वाचित भएसँगै अर्को चुनावको तयारीमा लागेको बताएका हुन् ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्