Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १६ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ६५ पैसा र विक्रिदर १३० रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ३५ पैसा र विक्रिदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको ८८ रुपैयाँ २७ पैसा र विक्रिदर ८८ रुपैयाँ ६ठ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्