Logo

वर्षामान पुन श्रीमतीसहित उपचारका लागि चीन जाँदै



काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन जाने भएका छन् ।

पुन ‘फलोअप’उपचारका लागि चीन–नेपाल नियमित उडानमार्फत आज साझ ७ बजे जान लागेका हुन् ।

पूर्व अर्थमन्त्री समेत रहेका पुनसँगै श्रीमती ओनसरी घर्ती र छोरी शिला जाने भएका छन् ।

नेता पुन लामो समयसम्म उपचारका लागि चीनमा बसेर जण्डिसको उपचार गरेर नेपाल फर्केका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्