Logo

जन्ती बोकेको जीप दुर्घटना : पाँच जनाको मृत्यु, नौ जना घाइते



जनकपुरधाम, १७ मंसिर। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बोकर इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको थियो । थप विवरण आउन बाँकी ।

 



प्रतिक्रिया दिनुहोस्