Logo

आज बस्ने माओवादी पदाधिकारी बैठकमा चुनावी समिक्षा हुने



काठमाडौं, मंसिर १७ । नेकपा (माओवादी केन्द्र)ले चुनावी समीक्षा गर्न आज पदाधिकारी बैठक डाकेको छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै चुनावी समीक्षा गर्न बैठक बोलाइएको हो । पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

http://www.adbl.gov.np

माओवादीको पदाधिकारीमा २१ जना छन्। त्यसमध्येमा १० जनाले टिकट पाएका थिए। टिकट पाएकामध्ये ५ जना निर्वाचित हुँदा अनय ५ जना पराजित भएका छन्।



प्रतिक्रिया दिनुहोस्