Logo

विप्लवलाई मातृशोक



काठमाडौं, १७ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ ।

उनकी आमा आशिकादेवी चन्दको आज विहान ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्